पत्रकार महासंघ यूकेको नवनिर्वाचित समिति लन्डन दूतावासमा सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको हो । त्यसअवसरमा राजदूत लोकदर्शन रेग्मीले पत्रकार महासंघ यूके शाखाका अध्यक्ष अर्यालसंगै उपाध्यक्षद्धय प्रमिला लाबुंग राई र शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत, सचिवद्धय … Continue reading पत्रकार महासंघ यूकेको नवनिर्वाचित समिति लन्डन दूतावासमा सम्मानित